Tuesday, March 5, 2019

जन्मदिन
~~~~~~
 तोकेको आयु , एक साल घटेछ
ति  त्रिपन्न  हिउंद ,  व्यर्थै कटेछ
जन्मदिन यहि हो  , भनेर मान्छौं
अब युवावस्थाको , जालो हटेछ