हिन्दु धर्म र प्रदक्षिणा
*****************
- हरेक गोलाकार घुम्ने वस्तुहरुमा आकर्षण शक्ति एवं उर्जा उत्पन्न हुन्छ ।
- ब्रम्हांडका सबै ग्रहहरुले सूर्य को प्रदक्षिणा गरि रहेका हुन्छन । जसले गर्दा ति ग्रहहरुमा आकर्षण शक्ति एवं उर्जा उत्पन्न हुन्छ ।
- पृथ्वी र सबै ग्रहहरु आ आफ्नो निश्चित मार्गमा प्रदक्षिणा गरि रहकै हुन्छन ।
- प्रदक्षिणा गर्दा दक्षिणावर्ती परिक्रमा अर्थात दायां बाट प्रदक्षिणा गर्नु पर्दछ ।
- यसै प्रकार जब हामी ईश्वर को मन्दिर र मुर्तिलाई परिक्रमा गर्दछौं तव हाम्रो मनमा शान्ति प्राप्त हुनुको साथै , ईश्वर को सकारात्मक शक्ति आकृष्ट हुन जान्छ र शरिरमा उर्जा प्राप्त हुन्छ ।
शरिरमा नकारात्मक सोच मात्रले पाप उत्पन्न हुन्छ । जब पाप उत्पन्न हुन्छ , तत् पश्चाद मान्छेले समाजले वर्जित गरेका कुकार्य गर्न थाल्दछ । पाप उत्पन्न नहोस, सकारात्मक उर्जा प्राप्त होस भन्नाकै लागी हिन्दु धर्ममा मुर्ति , तिर्थस्थल, मन्दिर ,पवित्र वृक्ष , यज्ञ वा हवन कुंड , माता पिता र गुरुलाई प्रदक्षिणा गर्ने परम्परा रहि आएको छ । यस बाहेक विवाह,ब्रतबन्ध, पुराण र बिभिन्न पुजा आजा जोमा पनि प्रदक्षिणा गरिन्छ । प्रदक्षिणा गर्दा निम्न मन्त्रले प्रदक्षिणा गरिन्छ ।
मन्त्र :-
यानी कानी च पापानि,जन्मान्तर कृतानि च ।
तानी तानी विनश्यन्ति , प्रदक्षिण पदे पदे ।।
-०-

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home