Tuesday, June 19, 2018

मुक्तक


चुनाव जित्दैमा जित हुन्न , जन-मन  जितेर रिझाउनु पर्छ ।
उपलव्धि के भो पांच बर्षमा , यथार्थ हिसाब बुझाउनु पर्छ ।
झुटको खेतीमा घुन लाग्छ, सच्चाईको वालीमा सुन झुल्छ  ।
चुनावमा  गरेका  वाचा कसम  , पुरा  गरेर  देखाउनु  पर्छ ।
                                     -०-

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home