Sunday, June 3, 2018


मुक्तक
********
पेट  भरिएको   छ , संसार  जगमगाउंछ
भोक   लागिरहेछ ,  ईमान  डगमगाउंछ
यो त पुरानो  उखान हजुर  , अचेल  भने
आफ्नै दलको भय,पत्रु नेता नि मगमगाउंछ

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home