Tuesday, February 19, 2019

विवशता
********
म टुटदै गएं
उनिहरु चुट्दै गय
कसैले व्यापार संझिए
कसैले अपार  संझिए
कसैले मान संझिए
कसैले शान संझिए
वास्तविकता भने अर्कै थियो
मेरो  विवशतामा  टेकेर
आफ्नाहरु बाटै भरमार चुटिंदै थिएं म ।

1 Comments:

At December 16, 2020 at 1:30 AM , Blogger Unknown said...

सुन्दर

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home