एक जोडी मुक्तक :-
१
ज्ञानिले बुझ्थ्यो , शिक्षक पढाउंथे
अज्ञानि बुझ्थ्यो जब ,आंखा लडाउंथे
अभिमानी भन्थ्यो , यो पढाई भयन
उ बुझे झै गर्थ्यो , जब हात बढाउंथे
२
पढदैथ्यो ज्ञानी , भासियो खाडी
अज्ञानी जागीरे बनि ,किन्दै छ साडी
अभिमानी उंचो शिर , गरेर डुल्छ
नेता बनेर अचेल , चढदैछ गाड़ी
- चिरञ्जीबी दाहाल
- चिरञ्जीबी दाहाल
-०-


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home